Posted by: shree5 September 7, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
फत्ते बाबु, ती सप्पै चईनी साच्चाका जो हुन केरे। क्यार्न लुकाम्न प-थ्यो र ? १ साता जति त भो नि Brad Pitt र Angelina Jolie चईनी अँगालो मारेर तेहा डाईनोसर मिउज्याम मा घुम्न गएचन केरे, पत्रकार का लन्ठुराले देखेछन । तिनेरु हिजाज यतै बस्याछन के अझै ३-४ महिना सम्म लाई, अझ आफ्नो फिलिममा खेलाम्नी भनेर "एक्स्ट्रा" भन्नी मुन्छे पुनि भरती गरि रा 'छन केरे । त्याँसी त बाहिर त जुलुसै लाएचन केरे । झण्डै सय जना भन्दा नि बढि मुन्छे त पिट र जोली भित्र हुँदा हुँदै दैलो कुरेर बसेछन केरे । त्याँसी मिउज्यामका माडसाब हुरले घर आगो लाम्दा भाग्नी चोर दैला बाट भगाएछन उनीहुरलाई । अरु फुटा भा टाँसम के रे, मेरा त जम्मैमा आफ्नो नि छ के, नभए आफ्नो काटेर बाँकी फुटा टाँस्दै अरम्ला । अनि फत्ते बाबुले पुनि टाँस्नुस न आफ्ना मन परेका ठामका फुटा हुर । Keep rolling...
Read Full Discussion Thread for this article