Posted by: thees_keta September 7, 2005
Login in to Rate this Post:
0
?
ए मेरो पालो अबो, जिवनको बारेमा भन्ने
मुलाई त भन्नु पनि लाज लाग्छ। फस्ट ट्याम सहरगाको बेला देखि, काममा गोरु जोतोको जसरि र २४सै घण्टा यमयसन खोल्यो...अनि आर्को ऊईन्डोमा साझा खोल्यो!!!
Nevertheless, i think its worth it.
Nevertheless, i think its worth it.
Come here!!!....u mite alter ur life!!!
Come here!!!....u mite alter ur life!!!