Posted by: shree5 September 7, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ओसिन जी, कसो अरम, दादाले टाँस के टाँस भनेर सुखै नदेर टाँसेको हो नि फुटा त, अब नटाँसम्ला त नि । भउते, तपई त भाई जो हो, तो त चिने जानेको जो हो, अपुर अपुरले नि भाई जो भन्लान भनेर नि । हुन त धेरै छैन केरे यहाँ धाम्नी, तेस्तै अझै २-३ साता मत्रै हो केरे, तेही भा पुनि क्यार्न बुढो हुनी हो अनाहकमा भनेर नि । अनि तो माफि मागेको त हाम्रा नवप्रयोगी गत न पत हिरो र प्रहरी बन्न खोजेका रैछन, अन्त अन्त नि तेस्तै अर्दा रैचन केरे, बानी जो हैछ तीनको, अब गाम्ले जो हुन, डाईरेउट जो भन्दिन भन्दा घुमाएर भनिदे कुरो बुझ्छन कि भन्ठानेर नि। रोपाई गर्न कोई छिर्छ भनी बाहिर 'ट ए तिनलाई त हिलो लायो क्यारेका है तिमेरुले भनेर आर्को दुई लम्बरे फलाक्छ भने तेस्तालाई के भन्नी त, ए हजुर हवस गल्ती भो माईबाप, माफ गरम नभनेर ? कुरो बुझ्नेले त बुझक्की कुरो जो अर्च केरे । अब बोल्न नि नपाईनी अरे, फोटा टाँस्दा नी हग्नी चर्पीमा भात पकाउ तिमेरुले भन्नु हुन्छ कोइ कोइले, अब क्यारम त खोई ? अब आर्को मेलो खोल्न पर्ला जस्तो छ, फोटा मत्रै टाँस्नी गरी । हुन त तेती टाँस्नी खाले फोटा नि धेरै छेनन्, सबैमा आफै जो बिरी लाएका दाँत देखाएर बसिइकै छ । Keep rolling...
Read Full Discussion Thread for this article