Posted by: Bhaute September 7, 2005
MAITIGHAR- KAALAA KURTAILE
Login in to Rate this Post:     0       ?        
ए नेपे गुरु, हजुरलाई त्यो राम थापाको " जमाना अनुसारको, अर्छु बयान यो उल्लु सन्सारको, ठोक्न मादल ठोक्.......................देउता उल्लु आइमाईको सँख्या बढाउनाले........." भन्ने गीत आउँछ? आउँछ भने टाँस्दिनुस न। अरु जसलाई आए पनि टाँस्दिए खुशि हुन्थेँ म। एसो कैले काईँ ठट्टेउली गीत पनि गाम्न मुन पर्छ के मलाई। :) -भउते
Read Full Discussion Thread for this article