Posted by: Bhaute September 7, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हैन, के का माफी माग्ने मुन्छेका लर्को लाग्या हो याँ ? अलेली ख्याल ठट्टा नअर्नी हो भुने त जीन्दगी झक्केको बाँझो जस्तो भै हाल्यो नि। अब साझाँ आएर नि, : ए बाले : है बाले : के तिहुन खाइस् : गुन्द्रुकको झोल भुनेर मात्र गफ गरेर त के मज्जा भो र ! :) अनि यो नवपर - योगी जी केका साख्खै हुना गा'को हो तेता? अरुका छोरी, दिदी, बुइनी, गलफेन :P सअँ ख्याल ठट्टा नअरे को सअँ अर्नि हो त ?आफ्नै सअँ अर्न भे'न के रे। मामाइ छोरी सम्म ठिकै हो भुनम् न ल। :) सिरेदाई, म त सवा बिसे मात्र हो। हजुर पक्कै दाइ हो मेरो। ए पुष्पु, तिमी नि क्यै बोल न नानु, याँ धारा १२७ लाइसके। मुख बाँधेर बस्न गारो भो के मुलाई। एक्लै के फत फत गरिराखुम खै। मुलाई त जे भुने नि हुन्छ, रिसाम्दिन के रे। बरु त्यो घुस खा'को चैँ नभन के रे फेरि। :) "मै हुँ ना" हेरेको हो?, त्यस्तै भो के आफूलाई। मुख बाँध्दा नि आवाज निस्किन्छ के रे। :) -भउते
Read Full Discussion Thread for this article