Posted by: newuser September 7, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
सिरी दाजी लुकाम्न पर्ने के नै छ र भेटघाट हुँदामा भनम्ला नि गामठामका कुरा। यो रमाइलो जमघटमा एउटो हा्म्रै तिरको भाका सुसेल्न मन लागो। तारा जुनले संसारै उज्यालो माया हुनाले .......... स्याङ्जा पोखरा तिम्रो त मै छु नि मेरो को छ र ? अहिलेलाई बिट मारें ल। आउँदा जाँदा लाउँला पिरति। जदौ। (दाहाल यज्ञनिधीको चोरेको सकारें है)
Read Full Discussion Thread for this article