Posted by: shree5 September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
मैले फूलमुतिको चईनी सप्पै साईकोलोजी बुझेको छु हेर सईंहुर हो । फूलमुति जसका मेलाँ गए नि आफूलाई मन परेको १-२ वटा लईन सार्चे (कापी - पेष्ट अर्चे), अनि त्याँट मुन्तिर खुरुरुरु -------------- जस्तैले अण्डरलईन अर्चे , अनि पुछाराँ आफ्नो थुतुनो कता फर्केको छ, तेस्तै चित्र बनाम्छे, जस्तो :-) हुन्च कि :D हुन्च कि :P हुन्च कि के कस्तो हुन्च । अब मेरा कुरा चईनी सुन फूलमुति । तो चईनी कस्तो भओ भनी जता जता भेल जान्च, तेसै सित बग्नी बानी हो, "जस्ट टु फ्लो विथ द करेण्ट, लाईक केयरफिरि " भन्थी तो मेउसीकाने पुट्ठेले पुनि । तेसरी चईनी आर्काको कुरो राम्रो लाएर आर्कालाई उक्साम्नु जाति जो हो, आर्काको बाट राम्रो कुराको प्रेरणा लिनु सिक्नु पुनि जाति जो हो, तर सधै तेसो मत्रै गरि रहनी र खसोखास आफ्नो भन्नी केही पुनि नभासि त कामा लाईयन नि, हो कि हैन ? Its only dead fish who always flow with the current, live fish swim their own line. Keep rolling...
Read Full Discussion Thread for this article