Posted by: nepalean September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ऐ सिरे काको हल्ला अरेको फेरी अउसराले थाहा पाउली र कुरो बिग्रेला । बरु हाम्रा दइ मथेको छ मइ लिन आउ । बकेर्नु भैसि को मइ हो के खासा को छ । 'तिम्रो माया हामिलाइ हाम्रो माया छैन तिमिलाइ ' भनेर हाम्रि हजुरां भन्थिन केरे , मलाइ पनि त्यस्तै त्यास्तै लाग्यो के फुलु को चाला । क्यारचौ तनि लौनि मान्छै भसि , एउटा थाप्लामा त दुइटा नाम्लो लाउनु पर्च, तिम्ले त नाम्लो लाउन खोजेको मत्रै होउ ।
Read Full Discussion Thread for this article