Posted by: shree5 September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
होलान खुप्पै हईन बारे । जमुनिका बाले मलाई "सिरे, यो रिडीको बर्को पुनि पातलो भओ, अब यउटा दोलाई सिलाम्न परो, मलाई एउटा दोलाईको लागि हुनी लुगा पठाईदिनुस त, जमुनिका हात पैसा पछि पठाईदिम्ला " भनेर ताधी जो भनेका, मेरा पाला अब उस्तै परे ससुरा जो हुनी, तो दोलाई फेरि गोरधुवामा आफूकहाँ नै आउनी भनेर किने । ठ्याक्क भौते पुनि तीजलाई कपडा किन्न भनेर फाँटका बजाराँ आका रहेछन, अनि भौतेसित संगै यो दोलाईको कपडा तपैंका ठाईलामाँ लाई दिनुहोला भनेर पठाईदेको । जानी बेला "जमुनिका कुरा मिलाम्नी भा एउ फेरा शिब-बुटी फेरि चखाम्नुस केरे " भनेर भनेका थे । ढुस-ढुस ती रउसी त बसाका थे, तेई पुनि भनेर आफ्नो काम गराम्नै परो भनेर एउ चिलिम गाँजा पुनि तान्न दिएँ। घर गेर त जमुनिलाई फरिया भनेर जमुनिका बाको दोलाई बनाम्नी कपडा कछाईदिएछन, हेर उल्का । अब क्यार्नी हो ? Keep rolling...
Read Full Discussion Thread for this article