Posted by: Bhaute September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
सिरेदाई फूलमूतिका पचि लाग्याछन् भुनेर हल्ला चलेछ गाम्मा। मैले मात्रै हिरिक्कै गरेर क्यार्नि, उनि चै जो देख्यो त्यसैका पचि लाम्दै हिड्छन् भनेर रुन्छे कि जस्तो अरेकि थी जमुनी। जमुनीले मसँग देशाँट आम्दा म्याउसी ल्याइदेउ है भउते दाइ अब मेरो भुनेको तिमि मात्रै त भएउ नि भुनेर भुनेकी थी। म्याउसी त पाइन, तर सललललल परेका चिप्लो गुनियाँ लग्देको। ४ फन्का घुमाम्दा नि एताट उता छ्याङ्गै देखिनी भुन्या। झण्डै ढोकाका आग्लाले मेरा खप्पराँ बजारिन ल। भित्राट खद्दरका पेटिकोट ला'सि ठिक हुन्छ, भुनेर बल्ल बल्ल सम्झाको मैले। :) -भउते
Read Full Discussion Thread for this article