Posted by: Dada_Giri September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ए नेपोलियन, डाँग्रेका चल्ला कत्रा भए होलान् अस्ति संशरबार देखुन मैले त हेरेकै छैन, बेडुलाका बुटाऽ टुप्पाँ सारेओ छ केरे। त्यो खुट्टामा धागो बाँधेको डाँग्रे त बिहान हाम्रा गोठमाथि थियो नि। तिम्ले अस्ति फुत्काइ हालेऊ केरे पाल्नी भनेर छोपेको। अनि सुन डाँडाघरे नानी, आफ्ना गामको फोटु ह्याँ टाँस्नै पर्च नि फेरि। अहिले बसेका गामको भए नि हुन्छ। म्याउटीस रोजको एउटा बानी साह्रै राम्रो छ के। घरि घरि मत्रै आम्नी। नत्र त भेलु घट्छ नि त। आज दतिउँन खोज्न गऽकी हुन् असुराका झागंमुनि। हेर ती सेऽता दाँत झन सेऽता पार्छु भुनेर एकैचोटि १०८ वटा दतिउँन मुखाँ हाल्नी पो भन्छिन् बा। "हैन, के को प्राक्टिस हो?" भनेर सोधेँ। "ब्रत बस्ने प्राक्टिस हो के" भन्छिन् बा।
Read Full Discussion Thread for this article