Posted by: Bhaute September 6, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
हर्कुले बाँझो फोर्न पाएनछन् जस्तो छ। जोतिसकेका मेलाँ चस्याएर आएछन् के रे। खेत जोत्न नि भदौ र असौज भुन्दै छन्। यिनलाई जहिले नि कात्तिकै आम्न पर्नि फेरि। :) मर्द मुन्छे भ'सि सिरेदाइ जस्तो बाह्रमासे हुनुपर्च, हेर। :p अब त्यो हलो बोकेर दिउसै कता माइलादाइका तिर हिँडेको त ? घोँचो लिएर लखेट्लान् नि फेरि, आफ्ना बारी जोत्न आयो कि भुनेर। :P :) -भउते
Read Full Discussion Thread for this article