Posted by: Bhaute September 6, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, राम्रो नराम्रो जे भनेर भए पनि प्रतिकृया आउँदा हौसला त पक्कै हुन्छ नै। तर प्रतिकृया नआउनुलाई सँधै नकारात्मक अर्थमा नलिनुस है। मेरै १-२ जना साथिहरु हजुरको गजलको पारखि नै हुनुहुन्छ भन्दा हुन्छ, तर साझामा लेख्ने जाँगर चैँ चलाउनु हुदैन। कहिले काहिँ गफ गर्दा पनि हजुरकै गजलका डाइलग पाइन्छ साथिहरु बाट। नेपे गुरु, हजुरका नयाँ वा पुरानै भए पनि गजलहरु पढ्न पाए हुन्थ्यो। यसो कहिलेकाहीँ जाँगर चलाम न प्रभु। त्यो alliteration भन्ने कुरो गजलको, ऐच्छिकै भए पनि, एउटा गहना नै रैछ जस्तो छ। पढ्दा अर्कै मज्जा आउने के। :) -भउते
Read Full Discussion Thread for this article