Posted by: Dada_Giri September 6, 2005
King G's UN visit cancelled!!
Login in to Rate this Post:     0       ?        
नेपालको भोट कोले किनिसक्यो (जापान?, जर्मन?)। India किचकिच गर्दैछ। ईईईईईईईईई खा! राजा लाटो हुँदो हो त Indiaलाई भोट दिने सर्तमा फँस्दो हो NY जाँदो हो। अब नेपलीका काला झण्डासित डराऽर राजा NY गेऽन रे। म एउटा जोक भन्छु है। २टा कमिला खेल्दै थिए। उताबाट हात्ती आयो। पहिलो कमिला: "हेर्न भुस्तिघ्रे आयो। डरले बिस्तारै आउँदैछ। म एक लात दिम्?" दोश्रो कमिला: "आज छोड्डिम्, बिचरा एक्लै छ।" रे क्या।
Read Full Discussion Thread for this article