Posted by: Dada_Giri September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हाम्रो हर्कु त घोडिटार बाट फर्किँदै होला के रे? कस्तो मजा मजाको घोराको फोटु टाँस्या नि उतापट्टि त। घोडेपानीतिरका घोडा हुन्? क्या मजा मजाका रेऽछन्। मुक्तिनाथ गेऽर फर्क्या हो कि। हो भुने त्यो धुपि सल्लो थाप्लामा राखेर, के भन्छ निधारमा लगाउने कस्तो बिर्से यार त्यो बालुवा घोटेर बनाऽको, हो त्यो लगाइदिम् केरे हाम्लाई नि। आशिर्बाद पनि दिम् केरे।
Read Full Discussion Thread for this article