Posted by: Bhaute September 6, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
ए s, आयौ हर्कु ? लु यसो पिढी तिर पिर्का तानेर बस्दै अर है। जोत्नि डल्ला फोर्नि अरेर आsको जस्तो छ नि। चस्याsको हो कि बाँझै जोतेको हो? हलो जुवा झुन्डेको देखेर के। उजेलीपाखो चै चस्याउन मुत्रै बाँकि, अँधेरि पाखो त बाँझै जोत्याछैन रे भुन्ने सुन्याथेँ। अहिल्यै ब्याडाँ बिउ सिउ त राखेनौ होला के रे। तिर्खाsर आsका हौला, मुइ खान दिने मुन्छे नि छैनन् याँ त। :) -भउते
Read Full Discussion Thread for this article