Posted by: Poonte September 6, 2005
Login in to Rate this Post:
0
?
मध्य राताँ पानी पिउन उठ्दा खेरुन् नि साझा पसि हाल्नी? नारायण परभु परमेश्वर, किरिपा गरिदेऊ साथीहरुको!
कि फूलमुतीले मोहनी ला' हो? :p
मोहनी भनदा खेरुन्, बरु भउतेले कतै दराँ मोहनी हालेर खुवाउनि त होईन फूलमुतीलाई? ;)