Posted by: Bhaute September 6, 2005
Login in to Rate this Post:
0
?
हेर त हेर कस्तरी रिसाकी !
अब स्यानोमा मुइले सिसाकलम दिइन भुनेर पनि त्यसरी नै रिसाउथिन्। इत्रो ठुली भे'र ईरोप पुग्दा नि रिस चैँ सँगै लेर गा'कि रे'छन बाई यिनले त। :)
रिसले गाला-साला रातो भे'र झन कस्ती राम्री देखे कि नि, नक्कली मोरी। :P
आउ यता दर खान, फेरि भोकै परउली तिजका बेलाँ। ......आख्खुम !
:)
-भउते