Posted by: Bhaute September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ह्यात्तेरि, तीजको बेलाँ चेलिलाई गालि गरिएछ। नरिसाउ है पुष्पु। (तिमी रिसाउदिनौ भुन्ने थाह छ के मुलाई)। अब त्यो घुस खानि र सुस खानि भुने पछि रिसुठ्यो नि मुलाई नि। अलेलि खाए नि हाम्ले बिल्डिङ नै ठड्याछैन् के रे, काठमान्डुमा । अलेलि चैँ खाए हुन्छ भन्नु भाथ्यो नि त भट्टाइ बाजे ले :) तीजको दर खाने भे' म पकाएर राख्छु के रे। म मादल ठोकेर गीत गाम्ला, तिमी छमछम पाइजु बजाउदै नाचौली नि मझेरिमा। :P :) -भउते
Read Full Discussion Thread for this article