Posted by: Poonte September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
लु, फूलमुतीले गाला सुम्सुम्याउँदै गोडा मिचेको सपना देखेस्! भउते पुनि तीजको दिन के को रिस फेरि रा' होला कुन्नि फुलमुती माथि? तिम्री मामाकी छोरी जस्ती हो र तिम्ले भुन्ने बित्तिकै पटुकै नकसी तिमीसँग सुईंकुच्चा ठोक्नी?
Read Full Discussion Thread for this article