Posted by: shree5 September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
फूलमुति, क्यारि छौ? तिमलाई खोज्न कहाँ कहाँ गयेनम र? पानीमुनि गएनम कि अक्कास माथि गएनम कि? तिमि त कहाँ लुकेउ कहाँ ? घुस खान्छन अरे ? अनि नत्र काहा बाट आम्छ नि बाह्र हातको फरिया र सात हातको पटुका ? आईमाई मुन्छे भएर लौनी मुन्छेले कहाँ जान्छन, के अर्छन, के के खान्छन भनेर जाद्रै जो चासो राख्न हुन्न के खास्सै त । अब जे भा नि हामले खाका छैनम केरे तेस्तो घुस भन्नी कुरा। अरुले भनी कोई कोईले खाका छन, र त तेसलाई सपार्न सिस्टम नै फेर्न पर्च भनेको नि, खोई कुरो बुझेको ? Keep rolling...
Read Full Discussion Thread for this article