Posted by: shree5 September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
न्यु युजरले बुझ्नु भएनछ कि, भउते पुनि केनडाडा मै बसेका र'चन के । भउतेको मधेश तिर हईच केरे, मेरो भनि पहाडाँ हो केरे । बल्ल कुरा खुलो केरे नि। अब आओ कृष्णभिरको कुरो, तेहा पक्का नभत्किनी मटरे बाटो बनाम्नी हो भनी सुरुङ्ग खनेर लान पर्छ, कस्तो भने अहिले बेन्ची जस्तै बनाएर पहाड काटेका छन केरे, तर तो स्टेबल छैन, तेसैले एउटै उपाय के भनि कुलो बाट हिडालेको पानीलाई पाईपबाट लगे कुलो खियाउनी र पहिरो जानी हुँदैन नि, हो तेस्तै सुरुङग बाट लान पर्च मटरे बाटो र अहिले खनेको बाटोलाई पुर्न पर्च, एकदम सरल भाषामा भन्दा। पहाडमा नै काँटी ठोकेर पनि प्रयोग सफल भएको छ, जस्तो थानकोट भञ्ज्याङ्ग बाट खानी खोलातिर जाँदा तो डरलाउदो उकालो छ नि, तेसमा पहिरो जानी सुर कसेर हिड्न ठिक्क परेको ढुङ्गा-माटोलाई बडेमानका काटी (सग्लो ठोके रक-बोल्ट भन्छन केरे, दुलो पारेर सिल्मट्टी cement ढलान अरे ग्राउटिउँ grouting भन्छन केरे) लगाएर सफलता पुर्वक अडाउन सकेका छन, तर तेहा सतह को केही भित्रै कडा चट्टान भेटियो । कृष्णभीरमा भने भित्रै सम्म तेस्तै गिग्रेटो छ अरे के, तेसो भएर अझ राम्रो त त्रिशुली पारि बाट लगे गज्जाप हुन्छ । तो त काम अर्दा अर्दै तेस्तो ठाम आम्छन, तेसलाई ज्यादा खर्च लगाम्न पर्छ, अब नेपालाँ तेत्रो पुरै निको पार्ने खर्च अर्दैनन केरे, इत्ति इत्ति खर्च अर्चन, तेसमा पुनि घुस - घास खादा वर्दा त के काम अर्न पुग्छ र ? अब काम गर्ने संस्कृति नै नफेरे सम्म हुदैन के, तेसका लागि त ईन्जिनेयारले मत्रै त क्यार्नी हो र ? Keep rolling...
Read Full Discussion Thread for this article