Posted by: shree5 September 5, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
म अज्जै झुक्कै के रे, तपई तो हामिथाने मुख्या मास्टर काँ हुनी मुन्छे कि लन्डन ओन्तारियोमा हुनी मुन्छे, ल भन्नुस त, ठहराम्न गाहारो भओ के अलिकिति। जान त म पुनि तेही फलाक्नी मेसो मिलाएरै गाको हो, तर साता दुई अर्घेलो बसे केरे, आफ्नै सुराँ पुनि घुमें। तर जापानीहुरले अलिक भेदभाउ अरे, हामलाई र बाँकीलाई। हामीलाई जे पुनि बाँकी योरोप, एसिया, अफ्रिका तिरका हुरलाई भन्दा अर्घेलो नै थियो। हामी बस्ने होटेल पुनि अलि आर्कै खाले, अनि अरुलाई त रहेनछ, हामीलाई भनी ईंउलिश बोल्न जान्नी गाईड पुनि थे । तेही भएर ढङ्ग न सङ्ग अम्रिकानेको चाकरी अर्न खोज्दा रैछन जापानीहुरले त भनेर मैले अस्ति नै भनेको के। म पुनि ओसाका गए केरे, यता ईबाराकी भन्नी ईण्डष्ट्रीयल ठाम पुनि गए, रोटे पिङ भनी चर्न पाईएन। खास गाको त क्योटो हो केरे । जेहोस भटभटे हावैजहाज र क्रुजर चढाएर घुमाका थे, बे अफ ओसाका भन्नी आफिसले ।नर्थ अम्रिकाँट जानी जतिलाई अलि आर्कै मान-मनितो अर्दा रैछन, हुन त अम्रिकाने लाई गरेका हुदाहुन के रे, क्यानेडियनलाई त के नेपर्न टेर्थे र जापानिले, एकै ठाममा भएर रमाईलो अर्न पाईयो, अम्रिकानेको भाउ हामीले नि सोहोर्न पाईयो। छोड्दै नछोड्नी के हामीलाई त, उनीहरुले नै लैजानी कता कता, अन्त जानै देनन। मलाई भनी ओसाकाको तो वण्डरल्याण्ड हो कि ड्रिमल्याण्ड के हो, हाम्रो यतैको डिज्नील्याण्ड जस्तो रे, तर तो भन्दा धेरै राम्रो छ रे, हो त्याँ जान जाद्रै मन थियो, मेसै मिलेन, जाद्रै मनखत लागि रा'छ, फेरि जानी मौका मिलोस भनी राको छु के तेहि भएर । Keep rolling...
Read Full Discussion Thread for this article