Posted by: Bhaute September 5, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ए सिरेदाई, म पनि गा'थेँ ओसाका त। ल यो माछा-घर ओसाकाको, त्यो अग्लो रोँटेपिङमा बसेर खिचेको। सन्सारकै ठुलो माछाघर भन्थे। हुन त जहाँ गयो त्यैँ सन्सारको ठुलो भन्छन् सबैले। जे भा नि माछा त कति थिए कति ल। ज्याग्दिखोलामा भन्दा धेरै।
Read Full Discussion Thread for this article