Posted by: shree5 September 5, 2005
Login in to Rate this Post:
0
?
पारस र पारसनी लाई पठाईदेको भे भई हाल्थ्यो नि, कस्तो डरपोक रेछ मुला।
नेपेजी, त्यो कालो झण्डाले अब टेबुल पुछ्नी त होला नि ;) गाडी पुछ्न नि हुन्छ हुन त ।
Keep rolling...