Posted by: Bishnuavatar September 5, 2005
हे भगबान बिष्?णु,
Login in to Rate this Post:     0       ?        
----- हे भगबान बिष्?णु, तिमि कतै जिबित रहे सुन यो मेरो बिन्?ति राजा तिम्रो साच्चै अबतार भए सुनाउ आफ्?नो सुद्?द अर्ति हे भगबान बिष्?णु, तिमि कतै जिबित रहे सुन यो मेरो बिन्?ति कसरि हेर्न सक्?यौ दुख जनताले भोगेको नया सडकमा महामरि हे भगबान बिष्?णु, तिमि कतै जिबित रहे सुन यो मेरो बिन्?ति चाडै निर्णय गर ढिलो नगरि अष्रुग्?यासको धूवाको चमत्?कारि ----
Read Full Discussion Thread for this article