Posted by: shree5 September 5, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
आम्छु केरे नि त, मेरा त अब स्कूले काम छोड्न लाये केरे, अब पारमेन्टी नुकरी खोज्दैछु केरे, भन्कुबारे तिर। बिचाँ एउ फेरा सदिन (दादाको भाषामा) नेपाल जानी हो, त्याँसी फर्केरा आएसी पुनि इउ फेरा नयाँघरे छाँगो त हेर्न परो, अहिले सम्म गा'छैन त नि लाजको मर्नु । मेसो मिलार आम्ला के रे, हजुर पुनि आम्नुस के रे , शिबरात्री मानम्ला नि। ल यो आर्को डाडो क्यानेडियन रक्कीज कै हो, नाम भनि था छैन ।
Read Full Discussion Thread for this article