Posted by: Bhaute September 5, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
म चै सुनौली र तुरौलीको बीच तिर हो के रे। भैरबा भनम् न अब। हजुर मुइलेनै भुनेको मुन्छे पर्नु भो भने त मैले हजुरलाई २-४ वटा बिजुली-चिट्ठी पनि पठाछु के रे अलि पैले, पुल्चोकेको नाताले। कता हो कुन्नि "पुरफेसेरको सस्तो खेताला भैयाछ" भुन्ने दाइलक मार्नु भा रैछ साझामा। त्यसैले सँका लाग्यो के। त्यो चिर परिचित दाइलकले। :)
Read Full Discussion Thread for this article