Posted by: shree5 September 5, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
बुझेउ भउते, गाईलाई नुन ख्वाउनी बेला भएछ। नत्र हरियो घाँस छोडेर कमेज त क्यार्न खान्थ्यो र? मैलो न मैलो हुँदो हो केरे, नुन खान नपुगेको गाईले तेही मैलो कमेज खाईदियो । अब कपडा अलि धुन अर्न पठाम्न परो सरलेलाई । धन्न बाहुला सम्म पाएछौ, अझ गाईले कट्टु भेटाएको भा त बाहुला पुनि नभेट्टाम्नी केरे । Keep rolling...
Read Full Discussion Thread for this article