Posted by: shree5 September 5, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ए भउते, तो पुछारको त हाम्रा साधाँ जस्तो छ नि। भउते उतै नौतुना तिर हो कि सुनौली तिर हो र? अनि दादाका गाममा र यही पुनि खिचेका अरु फोटा मा त एउटा न एउटा मन्छे हिङग परेर बिरी लाएका दाँत देखाएर बसेकै, खाली सिन मत्रै जो त छँदै छैन, क्यार्नी ? Keep rolling...
Read Full Discussion Thread for this article