Posted by: shree5 September 4, 2005
help chai yo
Login in to Rate this Post:     0       ?        
सबभन्दा राम्रो उपाय: श्री ५ महाराजधिराज सरकारको जय (३ पटक जय), पारस सरकारको जय (३) भन्नी, यही साझामा पनि येसो नेपे सेपे, पुन्टे, न्यू युजर, हाउस्टन, डिसी गर्ल, सरदारसिङ्ग, नट, सट (अरु सबैको नाम याद भएन, फेरि रिपब्लिकनहरु द्वारा मानहानि को आरोप नलागोस है म माथि) हरु अरु को को छन तिनीहरुको उछित्तो काढ्नी । अनि राजा न्यू योर्क आउँदा त आसेपासे छोटा बाबु साहेबहरुले केही नभए पनि २-४ जना को दलाली गरि बक्सेकै होलान, तिनीहरु यतै गोदाम बस्नी होलान, भनेसी २-४ ओटा नेपाल फर्कनी टिकेस त खाली नै होला नी । तेत्रो १४-१५ करोडको रोयल ट्रिपमा भिआईपी भएर जानी फोकाटाँ । फेरि अमेरिका आउँदा नि केहि मिलिहाल्ला, नमिले नि वान-वे टिकट त सिङ्गापुर एयरलाईन्समा नै किने पनि के भो र, झण्डै ४०% खर्च त जोगिईहाल्यो । जोक गरेको है, हामीले अस्ति न यहाँ पिलेनको टिकेसको कुरा गरेका थेम, मलाई कुरा सुन्दा त राम्रो लागेको थियो है। - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23570 Keep rolling...
Read Full Discussion Thread for this article