Posted by: shree5 September 3, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
तो मबाईली फुन त हिजाऽज जहाँ पुनि यस्तै हो दादा। सेकेन्ड वर्ल्ड वारमा सिपाहीहुरलाई पर्सनल आईटम बनाएर दिएको रे हाताँ बाँध्नी घडी पहिलो पटक, अब अहिले घडीले नै तपई हाम्रो दैनिकी निर्धारण अर्छ । जस्तो तपई ---बजे उठ्न परो, --बजे खान परो, --- बजे सुत्न परो । निद लागे सुत्नी, भोक लागे खानी होइन, --बजे नीद लाउन परो, -- बजे भोक लाउन परो। तेस्तै यो मबाईली फुनले पुनि केही गर्ला जस्तै लागो मलाई त । जसका हाताँ नि नभै नहुनी । हेरम । Keep rolling...
Read Full Discussion Thread for this article