Posted by: shree5 September 3, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
यो आर्को चईनी हाम्रो गाई‍-बाख्रा चराम्न जानी खर्क, नजिकै जो छ, गई रन्छम, कैले कैले त चा-पानी खान पुनि। नाम चै यसको बाँफे खर्क (Banff). जाति बिधी जो राम्रो छ के यो त, नर्थ अम्रिकाको स्विजरलेण्ड पुनि भन्छन । Keep rolling...
Read Full Discussion Thread for this article