Posted by: shree5 September 3, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
खोई, स्कूल जानी हुन कि के हुन, आफ्ना आँखाले त ४० बर्षका लाई पुनि तरुनी जो मान्दा रैछन। फैरि तेहाँका त मुन्छे पुनि तेस्तै हुनि के, ४०-५० बर्षमा पुनि कलिलै छन के रे । उसिनेको च्याउ खाएरै तेस्तो भा को त होला नि । जे भा नि, तिउरा त सप्पैका राम्रा, उच्च मा वि होस कि जे होस । अनि इन्टरनेटाँट झटारो हानेर टिपेका २ टा फुटा, पहिलो चईनि केलगढी (calgary) जसलाई रैथाने भाषामा गौपुरी (cowtown) पुनि भन्छन केरे,
Read Full Discussion Thread for this article