Posted by: Dada_Giri September 2, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
श्री ५ जी, कति कुरा गर्नु भेऽछ एकोहोरो म त मजाऽले सुतेँ नि। गोरखा, लमजुङ, भरतपुर (क्योतो, नारा, ओसाका) जानु भो भनेसी गज्जप गर्नु भो। अब फेरि मुस्तागं(होक्काइदो) आम्नी योजना पनि रेऽछ। आम्दाखेरि खबर पाम केरे। कान्तिपुरतिर नि झरम्।भक्तपुर(कामाकुरा) तिर नि घुम्न जाम्ला। अनि गजरकोटको(फुजी) त टुप्पोमा पुग्नुपर्छ नि सुर्योदाय हेर्नलाई। ह्याँ एकताल सुनाऽको थिएँ फुजिसानको उकालो चढ्दाखेरिको अनुभउ। - http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=20638&show=all#133277 Posted on 04-21-05 12:27 AM अब यो कपाल पग्स हुनी कुरो र सुटको कुरो छ नि, ये कति कुरा केलाम्न सक्नु भऽको के हजुरले। चित्त बुझ्यो। श्री को बुझाइ नै गहिरो क्या।
Read Full Discussion Thread for this article