Posted by: Bishnuavatar September 2, 2005
Login in to Rate this Post:
0
?
लाजपनि छैन स्?वागत गर्नजान !
जनताले चुनेको प्रघानमन्?त्री जेलमा!
बिरेन्?द्रको हत्?यापछि सित्?तैमा राजाहुन पुगेका ज्ञाने यु.एन. मा!
कस्?तो लोग्?ने स्?वास्?नीको झगडा!
दुई बर्ष बस्?नु पर्ने बिना कारण जेलमा!
ल भन साथिहरुहो स्?वागत गर्ने किन!
यस्?ता प्रजातन्?त्रको नाउमा जनतालाई कुल्?चिने साशकको कुबुद्?दि
बिगार्यो यस्?ले हामि नेपालिको ईज्?जत सँघैकोलागि
रोकौ ज्ञानेलाई यु.एन.मा पस्?न
आउ सबै मिलेर रोकौ कालो झन्?डा लियर