Posted by: Nepe September 2, 2005
Nepe's disdain for Anonymous Posters
Login in to Rate this Post:     0       ?        
म्याउट्रिस् रोज बुईनी, मनासिब कुरा । मैले नि वास्ता नै त गरेको छुईन । यसो गोडा दुई एक लईन लेखिदिया हो, त्यो पनि आक्रमणकारीहरुले आफ्नो औकात स्मरण गरुन् भन्ना हेतु । *** *** *** *** *** *** बारबीक्यू को कुरा चल्दा, पर्सि १७ तारीखमा पेन्सिलभेनिया होटेलाँ महाराजलाई के के ज्युनार गराम्ने बन्दोबस्त छ कुन्नी । उसो त आयोजकहरुबिच आपसमै मारामार भा गाँईगुँई सुनिन्छ । NRN कहाँ पनि आएको थ्यो रे एउटा प्रस्ताव, Reception को chair गरिदिनुपरो भनेर, हिस्स पारेर फर्काईदिएछन् बुढाहुरले । हाम्त कालो झण्डा देखाम्ने हुम, के को धनुष्टंकार नमस्कार गर्न जान्थिम भनिदिए रे । कालो झण्डाको स्वागत-विदाई चाहिं महाराजले नेपाल देखि नै पाईबक्सिने निधो भा छ । ल सुनुम् खबर । - http://www.nepalnews.com/archive/2005/sep/sep02/news14.php Nepe
Read Full Discussion Thread for this article