Posted by: shree5 September 2, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
मानिसको जिवनमा काम ले धेरै पेल्न थाले पछि परिवार संग समय बिताउन पनि नपाईने भयो । परम्परागत श्रीमतीले आफ्ना श्रीमानलाई कस्तो व्यवहार गर्दथे भन्ने कुरालाई preserveगर्न यो GEISHA सँस्कृतिको विकास भएको रहेछ। यी गीशा भाउजुहरुलाई पैसा दिएपछि घर भित्र लगेर जुत्ता-मोजा खोलिदिएर पिर्कामा राख्छन र मन लागेको खाने कुरा खुवाउने, मुख चुठाईदिने सम्म गरिदिदा रहेछन - तेही अनुसार बील बढ्दै जान्छ। (Nothing carnal- not even kissing) अस्तिन जप्पान भन्नी गाम घुम्न जाँदा खिचेको फोटा: वायाँबाट क्रमश: जमुनि, फूलमुति (कपालमा फूल सिउरेकी), र आधिखोले यामकला (आधा मुख मत्रै देखिएकी) Geisha भाउजुजस्तै देखिनी gate-up मा
Read Full Discussion Thread for this article