Posted by: Poonte September 2, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
रातभरिको खास खूसले सुत्नै पाईन भन्छु, झन् उल्टो किचकन्नीको डर देखाईदेर एक निन्द्रा झिमिक्क गर्न पा? भे मरिजाम् ल! अच्किलो सपनामा भे' नि दुईटीको सर्वस्व ज्यान देखेको, अब बिपना मै भेटेनि किच्कन्नी सम्झेर दुई कोष पारी हुत्तिन पर्ने भो। गर्नु ग-यो नि सिरेले! अब दिउँसै उल्लु झैं सुत्न पर्नि भो! मेरी धोबिनी कै च्यात्त्या पेटिकोट के कस्सम्!
Read Full Discussion Thread for this article