Posted by: shree5 September 2, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
दादाका नया गाममा मलाई चित्तै नबुझेका वा मैले बुझ्नै नसकेके २ टा कुरा १- बाटो सफा गर्नी, बसको गुरुजी देखि साँच्चिकै कर्परेट बोसले सबैले सुट, टाई लगाएका। "कर्पोरेट लुक" दिनको लागि होला, तर कति कामको त प्रकृति नै यस्तो हुन्छ कि टाई‍-सुट नै लगायो भने अझ काम गर्न बाधा हुन्छ । २- यूनिभर्सिटीका प्रोफेशर देखि होटलका नर्तकि सम्मले सप्तरङ्गी पाराले कपाल रङ्गाउदा रहेछन। कपडा लगाउदा भने तेत्रो डिसिपिलिन रे, कपाल रङ्गाउँदा भनी एकमेसै सबैजना पङस्। पुन्टे दाजी, तो कालीको तिराँ त औसी, पुर्ने के के मा त दोख नाच्छ, कैले कैले मसानले रोटा पकाम्छ, मऔव बसाम्छ गाम भरि।दाजीले देख्नु भाको तेस्तै के हो बन्डाईनी हो कि किचकन्नी के हो। नहेर्नुस है, दाजीलाई पुनि छल्ला किचकन्नीले फेरि। Keep rolling...
Read Full Discussion Thread for this article