Posted by: Dada_Giri September 2, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
अब घर गेऽर धोक्नी हो बिरु त। आम्नुन्छ? ओ के सित NEAको भोट हाल्न पाइन्छ नि। (जम्मै मिल्या छ। इतिति सपारम् है। neparu=Nepal neparujin=Nepali) *** अस्ति त्यो के रे एउटी मोडेल्नी केटी कोहिनुर हो क्यार, हो त्यै बौध्द भिक्षुणी बनिन् भन्नी कुरो सुन्दाखेरि भौतेले कान ठाऽरो पारीर सुन्दै थे। अनि, हाम्रा भौतेलाई पनि नसा लाऽछ, अनि मजाऽले खरानी घसेर अनि पहेँलो कपडाहरु लगाऽर अनि मजाऽले गएछन्। बौध्द बिहारमा कसो भेट नहोला र भुनेर। ए कति अक्किल आउनी हो के मान्छेलाई?
Read Full Discussion Thread for this article