Posted by: shree5 September 2, 2005
Behind every woman, there is a man
Login in to Rate this Post:     0       ?        
OKजी, सिरी५ चईनी दिउसाँ सुत्नी गर्याछ आजकाल १०-१२ दिन भो । खास्सै काम पनि छैन, थेउसिस डिफेण्ड नगरेसम्म मस्ती छ क्या । नेपाल तिर च्याट गर्यो, बस्यो । Keep rolling...
Read Full Discussion Thread for this article