Posted by: Ok September 2, 2005
Behind every woman, there is a man
Login in to Rate this Post:     0       ?        
न्युयुजरलाई पनि केटी,केटा, जवानी, बिहे, लभ, लोग्ने मान्छे, आईमाई मान्छे, He, She, Man/Men, Woman/Women भनेपछि आँखा, कान, नाक घाँटी सब ठाडाठाडा हुनेरछन्। जवानीमा यस्तै हो। :) आफ्नो त जवानी पनि गैगो... अभागिलाई यस्तै हो।
Read Full Discussion Thread for this article