Posted by: shree5 September 1, 2005
Vote for Democratic Engineers
Login in to Rate this Post:     0       ?        
Agree completely with OK पियोर चाकडीबाजहरुको नाम देखेर हो मैले पनि बाङ्गा कुरा गरेको । उल्लेखित नाम त खुर्सानी माईलाको ठ्याक्कै दाईने च्यानल झन । औंठाछापे नेताको चाकडी गर्नी मान्छे मेरो व्यबसायिक नेता हुन सक्तैन । फेरि एसो आशा लाग्दा जिबराज सरहरु जस्ताको नाम पनि एउटा पनि देखिन, तेही भएर यो त देउपाको दरबारिया प्रजातन्त्रबादी रहेछ कि भन्ठानेको नि ।मुकेश काफ्लेजी को नाम पनि देखिन, यो प्यानलको त सर्वमान्य नेता भईसक्नु पर्ने उहाँ। जे होस्, भोट दिन नपाईने रहेछ, तर साझा थोप्लो कम भने ब्याङकक र जापान बाहेक अरु ठाउमा पनि हेर्न सकिन्छ, तपाईले टाँसिहाल्नु भएछ, भने पछि त आलोचना गर्न पनि पाईएको होला नि त।तेसो भएरै हो मैले आफ्नो राय दिएको ।अन्यथा नलिनु होला । Keep rolling...
Read Full Discussion Thread for this article