Posted by: Ok September 1, 2005
Vote for Democratic Engineers
Login in to Rate this Post:     0       ?        
साहुलजी, तपाईँलाई नराम्रो लागे पनि एउटा कुरा गर्न लाग्दैछु म। म कुनै पनि प्यानलबाट टाढाछु। जो जो मलाई ठीक लाग्छ (प्रोफेसनल हिसाबले), उनैलाई भोट दिने बिचार छ। म अर्को हप्रा नेपाल जाने प्लान छ। सबैकुरा मिल्यो भने नेपालबाटै भोट पनि हाल्छु। तर.. यो माथि १ नं भको मान्छे (सरोज देवकोटा) मैले भेटेकै हो भने चाहीँ मैले यस्लाई भोट दिन्न। यो मान्छेलाई मैले एउटा एकेडेमिक कामको लागी सिटिईभिटीमा भेटेको जस्तो लाग्यो (अर्कै मान्छे हो भने माफ पाँउ)। कुरा सुरु गरौँ। मैले एकताका *Labor-Based Technology* का नेपालमा भका लिटरेचरहरु कलेक्सन गरेर एउटा लाईबेरी बनाएर राख्ने प्रोजेक्टमा काम पाएको थिएँ, लगभग शुण्य पेमेन्टमा। यसैकामको सिलसिलामा म यो मान्छेलाई म भेट्न जाँदा १ हप्ता धाउन लगायो, लगभग दिनैपिच्छे। १ हप्तापछि "कति पैसा पाईन्छ, यहाँका लिटरेचर दिएबाबत" भनेर उल्टै पैसा माग्न थाल्यो। मैले जतिनै प्रोजेक्टको उदेश्य र मैले पाउने पारिश्रमिकको प्रष्टकुरा राख्दा पनि यो मान्छेले मलाई केहि हेल्प गरेन। अन्य बिदेशी प्रोजेक्टको सहयोगमा मेरो काम आंशिक मात्र सफल भयो, कुनै नेपालीले पनि केहि हेल्प गरेनन्। अब भन्नुस् राहुलजी, म यस्लाई भोट दिउँ कि के गरौँ? -ओके
Read Full Discussion Thread for this article