Posted by: Dada_Giri September 1, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हँ, के रे के रे?
चुनाब ऊठ्नी रे अनि जितेर राजिनामा दिनी?
चुनाब खर्च मात्र !
केटाकेटी आयो गुलेली खेलायो मट्याग्राको सत्यानास!
तर यो खुम बहादुर खड्का सुजाताहरुले चुनाब जिते है? यसो सुनदाखेरि नि उदेक लाग्छ बा।