Posted by: himaliketo September 1, 2005
Eeuta kabita!!
Login in to Rate this Post:     0       ?        
bloody road geet रक्त रोड बन्दुकहरुले पट्पट् गित पड्काउन थालेपछि अशुरग्यासबाट आशुहरु बग्न थाल्छन् ढु'गा मुढा र लाठिहरु बोकेर तान्डब नाच गर्न थालेपछि रगतहरु बाटो बनाउदै बग्न थाल्छन। आवाजहरु निस्फिक्रि बोल्न थाले पछि बिचार बाट बिचारहरुले परिबर्तन खोज्न थाल्छन तछाड मछाड गरेर हामी दौडिन थालेपछि रगतहरु बाटो बनाउदै बग्न थाल्छन॥ युद्धै युद्ध बाट शान्ति खोज्न थालेपछि लाशहरु गिडिन र गाडिन थाल्छन तै रानि मै रानि गर्न थालेपछि रगतहरु बाटो बनाउदै बग्न थाल्छन॥ sahadev
Read Full Discussion Thread for this article