Posted by: Poonte September 1, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ये मेरिबास्सै! सिरे नि निकै जान्नि भईच! कस्तो ठ्याक्कै पारा ल्या?को, गाँठे! होऽर तै रामपुरसम्म हो मटर जानि। माल ल्याम्नी, ताल मिलाम्नी सपै तै रामपुराँ हो। त्याँसि काली तरेर रिसिङ्-घिरिङ् छिरेसि ठ्याक्कै हाम्रो गाम! दादाले नि कस्तो सम्झि राखेका! ति माछाहरसित पौडी मात्र खेले हो जस्तो लागेन आफूलाई त। माछाऽ टाउको खाएसि आफ्नो गिधी बड्छ भन्थे, खा' होला ति सपै माछाऽ टाउको नि! हुन त आफु नि सिरे जस्तै सानै देखुन् शहराँ हुर्कियो, तर घर त्यईं हो जाँ आफनो ह्रदयले रोज्छ अरे। जाँ हाम, जे गरुम, अमरिकै सम्मुन् नि आफ्नो घर त गजरकोटै भो। लु, हेरुम हाम्रो गाम मुनीको फाँट, बैडी। खोला त चिनियो होला क्यारे...
Read Full Discussion Thread for this article