Posted by: shree5 September 1, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हिजो मत्रै त हो नि, भौतेले साँझ पख हो, खिर्राका पात, चोप, अनि बन-खुर्सानीका हाँगा साँगा जम्मै, भलायेको बुटो सप्पै काटेर थुन्से (मसिना आँखा भएको डोको) मा कोचि राका थे । मेरा घन्चमन्च परेका केरे तिनीसंग, केही पुनि बोलिन । आज दादाले भने जैं साच्चैका होलान कि दादाका कुरा भन्नी भओ र गएर तो रहमा माछाहुरलाई सोध्न परो कुन कुन ले दादा सँगई पौरेका रैछन भनेर सोध्न परो भनेर गा थें। भौतेले त बाई तो हिजो काटेको सप्पै खिर्रो, बन-खुर्सानी, भलाये के के त मीलमा पिसेछन र बढेमानको टप्लेट चाका बनाएछन र तो रहमा लगेर हालि दिएछन । दादा, तपैसित पौडिने माछा मत्रै हो र, भा भरिका भुरा भुरी, गँगटा, चेपा गाँडा जम्मै लाई बिख हालेर मारेछन नि त भौतेले त। म पुग्नी बित्तिकै त मैले "गाममा अचाल आमा पाटी छ भन्नी थाहा छैन, भन्दिम आमा पाटिलाई, यस्तो नचाईनी काम अर्नी पाको मुन्छे भएर नि, जुँगाका रेखी बसि सकेका छन, के काम अरेको केटाईटीले जैं" भनेको मलाई नि "माछा र गँगटा दिम्ला, अनि मिलाँ धान कुटेको र कोदो पिसेको नि पैसा नलिम्ला" भने केरे, तेसो भा हुन्छ भन्ठाने र म त ईत्ति माछा र गँगटा लेर फर्कें । जे होस, दादा सितै पौरिनी माछा जति चईनी भौतेले भ्याए, निखारे जो, केई पुनि बाँकी छैनन। अनि पुन्टे दाजीका पुर्खौली तेही मैले घुमाका रोटा (सेल रोटी) खाए थिम हईछ कि क्या हो? एउ फेरा यो पनि पढम त । - http://sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=22288&show=all#151725 Keep rolling...
Read Full Discussion Thread for this article