Posted by: shree5 August 31, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
खोई कुन्नि दाजी, हजुरबाका पालाँ पल्पा गौँडा र नुवाकोट (स्याङ्जा) गौंडा भने जस्तो लाग्छ। भनेसि दुबै तिरको सधौरी मा हो कि ? खास्सै त ३ लम्बर पैयूम परो केरे।सेदी खोलाऽ फाटाँ जो हो । दाजीको कता हुँदो हो कुन्नि ? Keep rolling...
Read Full Discussion Thread for this article